दफा २८
नेपाल सरकारसँगको सम्पर्क

प्राधिकरणले नेपाल सरकारसँग सम्पर्क राख्दा आवास तथा भौतिक योजना मन्त्रालय मार्फत राख्नु पर्नेछ ।